No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

समृद्ध नेपाल निर्माणको मार्गदर्शनसहितको संविधानःगाैतम

  • 395
  •  
  •  
  •  
  •  
    395
    Shares
वामदेव गाैतम ।
संबिधान दिवसको शुभकामना!!!
आज नेपाली जनताले युगान्तकारी परिवर्तनको परिचायक ऐतिहासिक दस्तावेज “नेपाल को संविधान” प्राप्त गरेको दिन हो । यसका लागि नेपाली जनताले ७० वर्ष लामो कष्टपूर्ण संघर्ष संचालन गर्नु पर्यो । संघर्षमा हजारौं व्यक्तिहरुले आफुलाइ वलिदान गर्न पर्यो, हजारौं व्यक्तिले यातना पूर्ण जेल जीवन बिताउनु पर्यो र हजारौं व्यक्तिले अनेकौं किसिमका संघर्ष संचालन गर्नु पर्यो । त्याग र समर्पणका गौरवपूर्ण गाथा निर्माण गर्ने हजारौं योद्धाहरुका कारण आज हामीसङ समाजवाद उन्मुख सामाजिकआर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माणको मार्गदर्शनसहितको संविधान प्राप्त भएको छ । यस अवसरमा आदरणीय सहिद तथा त्याग तपस्या जीवन अर्पण गर्ने अग्रजहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । साथै सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइ सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
३ असोज २०७७ ।
प्रकाशित: ३ आश्विन २०७७, शनिबार ०५:४४
Comments
Loading...