No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यात्राः चिनको राजधानी बेइजिङमा बिताएका ती ११ दिन

  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares
विनयकुमार गाैतम ।
सन २०१५मा चिनको राजधानी बेइजिङ मा ११ दिन जति धुम्ने अवसर मिलेको थियो । काठमाण्डौ को बिमानस्थल सम्म त मौसम एकदम ठिक थियो र मैले हाल्फ टिसर्ट र प्यानट मात्र लगाएको थिय। काठमाण्डौं हुदै मलेसिया को क्वालालम्पुरमा हाम्रो जहाज अवतरण भयो र करिब रात परिसक्या थियो १० धण्टा जति ले वोभर थियो त्यसैले रात को समय मा क्वालालम्पुर बिमानस्थल मै बसे बिहाना ८ -९ तिर को क्वालालम्पुर-बेइजिङ फल्याइट थियो। अली डिले भएर संध्या कालमा उड्यो जहाज।
म त्यहि हाल्फ टिसर्ट र प्यान्टमा थिय मौसम सामान्य थियो। करिब चार धण्टा जहाज उडेपछि बिच समुन्द्रमा आधा धण्टा जति जहाज आकासमै राडारले नटिपेको भन्ने जानकारी भयो हामी आकासमै धुमेको धुमै भयौँ , साँडे छ धण्टा पछि बेइजिङमा जहाज सकुशल अवतरण भयो। हामी निकै खुसी भयौँ। जहाजबाट बाहिर निस्केको हाल्फ टिसर्ट र प्यान्ट लगाको म जाडो ले तोरीको फुल देखे -२० डिग्री रहेछ। रात को समय थियो।
हतार हतार दुईवटी ज्याकेट लगाए बुट लगाए , मौसम ठिकै होला भनेर गर्मी को लुगा लगाएर गाको थिए ,जाडो कोलुगा मसँग त्यकी थिएन।एरपोर्ट बाट इमिग्रेसन सिद्ाएर बाहिर निस्के त्यस्तै बिहान को ३बजेको थियो अंग्रेज़ी कसैले नबोल्ने चिनीयाहरु ,धन्न मालाई चिनीया भाषा आँउथ्यो ६महिना जति सिकेको थियो। बिमान बाहिर निस्किन पाको छैन बिचौलियाको झुण्ड हरु मलाई देख्ना साथ १५ जना एकै पल्ट मलाई रिसमा हेर्दै आए , उनिहरुले मलाई भारतिए सोचेर आगो जसरी हेर्दै थिए , एक जना त्यो झुण्डबाट आएर मलाई होटल मिलाइदिन्छु भन्यो , जाडो को मौसम नया ठाँउ डरलाग्दा मान्छे , होटल बुकिंग मैले अनलाईनबाटै गरेको थियँ। अनि मेलै सिदै त्यो मान्छेलाई म नेपालबाट आएको हो मेरो होटल भाको ठाँउको नाम यो हो भने। म नेपाल बाट आएको भन्ना साथ तिनीहरु सबैको अनुहारमा एकदमअर्कै खुसी देखें पहिला रिसले हेरेका हरुले एका एक मलाई चुरोट दिंदै म सँग राम्ररी कुरा गरे , म सबै को अगाडी एकदम ह्याण्डसम भए रे भनेर म सँग तस्विर खिचे। र एउटै बुडा बा मेरो होटल बाट लिन आएका रहेछन मेरो नाम को बोर्ड देखे अनी सबै सँग बिदा भएर गएँ उपहार स्वरुप सबैलाई ५को नेपाली नोट दिए, ।
सबैले मेरो विच्याट लिय र हामी सबै मित्र भयौँ। मलाई लिन आउनु भाको बुडा बा ७० बर्ष लागेको रहेछन एउटा छोरा र नाति नातिना छोरा डाक्टर रहेछ। बुडा बा लाई चाँहि बेल्का काम गर्न मनपर्ने रहेछ। हामी कुरा गर्दै गयौँ करीब १धण्टा पछि मेलै बुक गरेको होटल आयो , लुइचिया याव भन्ने ठाँउ रहेछ। सहर छिर्ना साथ मलाई म कँहा पुगे पुगे जस्तो लाग्यो , राजधानी ठुला ठुला बिल्डिंग, रातको समय चिसो मौसम अनि उज्यालो सहर ठुलो सडक , सडक भित्रै सडक , रोबोट आदि इत्यादि देखेर म छक्क परे र खुसि भएँ , (खास चिन जानु को रहस्य भने अप्कै थियो।
मैले पहिला अमेरिकाको टुरिष्ट भिसा को लागी ट्राय गरेँथे , बच्चै देखि धुम्ने रहर सिदै ठुलो देश बाट सुरु गर्छु भन्ने लागेको थियो , दुइ चोटि ए्याप्लाई गरेँ दुबइ चोटि अमेरिकाले े भिसा रिजेक गर्दियो , अमेरिका देखी मलाई रिस उठ्यो ,भिसा सुल्कको नाम ३८०$ र कागजात गर्दा ५००$ सकिसकेको थियो। त्यसपछि मलाई अमेरिका इरिटेच देश लाग्न थाल्यो र मन मनै तैँले मलाई भिसा दिनस म तेरो भन्दा राम्रो देश जान्छु भन्दै चिन जाने निर्णय गरेर गयको थिय ) बिहान ४:३० भइसकेको थियो डिसेम्बर को महिना जाडो एकदम म होटल जाने बितिकै चेक इन गरेर सुतेँ १२ धण्टा ननस्टप सुतेर बेल्का को ५बजे बिउजिय , नुहाइ धुवाई गरे अनि भोक लागी रहेको थियो , एउटा रेष्टुरेन्ट गय हामीले यँहा खाने चाउमिन त्यहा नि बनाइ रहेको देखे खाँए १०¥ तिरेँ अनि सिदै सुपरनार्कैट गय तिर्खा लागी राथ्यो पानी किन्छु भनेको पानी भन्दा सस्तो बियर देखें . मेलै पहिला पानी पिय अनि दुइ बोतल बियर खाय र सबवे चड्छु भन्ने मनमा लाग्यो र सब्वे मा गयँ ( म बस्ने होटल को एक मिनेट अली पर सब वे थियो ) बियर को जोस र नया सहर धुम्ने इच्छा सबवे मात एक जना साथि थ्यो र सँगै गए करिब आधा धण्टा सबवे चडेर , म फान्च्या यान भन्ने ठाँउ पुगेछु । मेरो साथी सँगै थियो हामी धुम्यौ , साथिलाई एउटा मान्छे लाई भेट्छु यहि बस्नु भनेर मलाई भन्यो म बसिरँहे।
जाडो मौसम चुरोट तान्ने लत भएन चुरोट किन्छु अनि यहि आउछु भनेर अगाड् गाको , त्यँहाको माहोल , पसलहरु रमनिय ठाँउ चिनीया मान्छे हेर्दै पसल खोज्न गय , करिब ५०० मिटर पर रहेछ पसल मान्छेलाई सोद्धै गए र चुरोट किने ताने अनी साथी भाको ठाँउ जान्छु भनेको बाटो बिर्सेछु धुमेको धुमेयै भयँ , मोबाइलमा सिम थियन बियर को जोस चुरोट को तलतल ले गर्दा साथि बाट हराँए , ( साथी अंग्रेज़ी बोल्ने चिनीया केटी ) अनि धुम्दै जाँदा एउटा सबवे देखे फान्यायान भन्दा एक किमी पर दाया तर्फ रहेछ। मलाई चाइनीज बोल्न आउथ्यो लेख्न जान्दिन थियँ , त्यसपछि सबवे छिरे र टिकेट लिन लागे। लुइचियायाव ठाँउ थाहा थ्यो तर कसरी त्यँहा चिनीया भाषा मा लेखेको रहेछ , दिमागमा तोरीको फुल फेरी देखेँ। भएन भनेर एक जना मान्छे केटा लाई हेलो यो ठाँउ कसरि जाने भनेको त्यो मान्छे मलाई देखेर सिदै ३कोष पर पुग्यो। कारण थियो मेरो दारी महिले जुंगा काटेको थिय अली अली दीर आउने अनी किन काट्नु भनेर दारी काटेको थिइन , सबै जना मलाई देखेर आफु आफु कराउन थाले।
भिड हुन थाल्यो ठ्याक्रै एउटा पुलिस देखे र सिदै म नेपाल के मान्छे यो लुइचियी याउ जानु पर्यो चिनीया भाषा बोल्छु। लेख्नु आँउदान भने , प्रहरी ले मेरो पासपोर्ट हेरे अनी त्यो म देखेर पर पुगेको चिनीया नागरिकलाई किन केभयो भनेर सोध्यो , बेइजिङमा त्यकी खेर isis ले धम्की दियको रहेछ , पछि पर्हरी ले मलाई भने कि त्यसले मलाई isis भन्ठानेको रहेछ रे। प्रहरी ले त्यलाई सरी भन्न लगायो र मलाई ट्रेनमा हालेर मेरो होटल सम्म छोड्दिय , म एकदम खुसी भएँ।
बाँकी अर्को भागमा
प्रकाशित: ३ आश्विन २०७७, शनिबार १४:५४
Comments
Loading...