No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘हामी नर्स’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

हामी नर्स बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा रहेको हामी नर्स बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखाइको कथालाई समेटिएको छ । यो गीत विरेन्द्र भाटको निर्देशनमा तयार भएको छ ।यो गीत मिना कार्कीको स्वर रहेको छ । यो गीतको भिडियोमा ४ दर्जन डाक्टर र नर्सले अभिनय गरेको छ । गीतको भिडियोलाई राम सिंह भाटले खिचेका हुन् भने विरेन्द्र भाटले सम्पादन गरेका हुन् । यो गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।

प्रकाशित: ७ आश्विन २०७७, बुधबार ०९:१०
Comments
Loading...