No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रगत नबगाइ जनताको , राजतन्त्र हामी फर्काउछौं !

  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares
मणीराज सत्याल ।
जादा जाँदै,
सेना तिमी शाही बन,
म सिपाही बन्छु !
एक्लै तिमि छैनौ,
भद्रकाली जगाउन म सघाउछु !
प्रहरी तिमि पर्खी बस,
पासा म पल्टाउंछु !
कैलालीमा सिन्दुर पुछ्ने लाई,
कन्या कुमारी पुर्याउन म सघाउछु !
मधेस तिमि नरोइबस,
तराई म फर्काउंछु !
खोजी रहेछौ राजालाई ,
सवारी गराउन म सघाउछु !
रगत नबगाइ जनताको ,
राजतन्त्र हामी फर्काउछौं !
हिन्दुराज्य हामी बनाउंछौं !
पृथ्वीनारायण शाहको सालिक फेरि ठड्याउछौं !
! जय पशुपति नाथ !
प्रकाशित: ७ आश्विन २०७७, बुधबार १३:१७
Comments
Loading...