No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र नेपालीका लागी मात्र-राजसंस्था

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares
कल्पीत ढकाल ।
तिमी त जनतालाई
प्राण लुटाउँछौ….
उनीहरुको लागी आफ्नो भविष्य लाई
दाउमा लगाउँछौ…
उनीहरुको ओठको
एक मुस्कुराहट को लागी
आफ्ना सारा खुशीहरु को
बलि चढायौ….
दिन सक्छौ
तिमीले अग्निपरीक्षा पनी दिई रहयौ
जनताको नादानीको
क्षमा पनी गरी दिन्छौ
उसलाई
गल्तीहरुको लागी,
हजारौ पीड़ा पीएर
तिमी सबल हौं,
तिमी सरल हौं,
तिमी सहज हौं,
तिमी निश्चल छौ
तिमी निर्मल हौं,
तिमी शक्ति हौं,
तिमी जीवन हौं,
तिमी प्रेम नै प्रेम हौं,
नेपाल र नेपालीका लागी मात्र
जय देश जय नरेश ।
No photo description available.
प्रकाशित: ८ आश्विन २०७७, बिहीबार ०३:०५
Comments
Loading...