No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शाही शक्तीसंगकाे टकरावका वीच अध्यक्ष पशुपति खड्काले गरे शाही युवा शक्तिको बिस्तार,५१ सदस्यीय नयाँ समिति

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

शाही युवा शक्तिका संस्थापक अध्यक्ष पशुपति खडकाले संगठन बिस्तार गरेका छन । उनले नयाँ कार्य समिति ५१ जनाकाे बनाएका छन । तत्कालिन राप्रपा नेपालबाट असंतुष्ट भइ कट्टर राजावादी, हिन्दूवादी युवाहरूलाइ गाेलवन्ध गर्न शाही युवा शक्ती गठन गरी अाक्रामक रूपमा राजा र हिन्दू राष्ट्रकाे पक्षमा कदम चाल्दै अाएका पशुपति खडका लडाकु राजावादी संगठनका युवा नेताका रूपमा पनि परिचित छन । मुनिन्द्रराज भण्डारी नेतृत्वकाे शाही शक्तिसंग खटपट र केही अाराेप प्रत्याराेप चलिरहेका बेला अध्यक्ष खडकाले संगठन बिस्तार गरेका हुन । उनकाे धेरै जिल्लामामा साखा पनि छन भने बिभिन्न माध्यमबाट उनले राजा र राजसंस्था पुनर्स्थापना लागि गणतन्त्र र संविधान विराेधी कार्यक्रमहरू पटक पटक गर्दै अाएका छन । कतिपय राजावादी, हिन्दूवादीहरूले मन नपराए पनि उग्र खालकाे राजावदी युवा दस्ताका रूपमा खडकाकाे शाही युवा शक्ती स्थापित छ । हेराैं नयाँ बिस्तारित कार्य समितिः

 

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार १४:५१
Comments
Loading...