No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गीति यात्रालाइ निरन्तरता दिदैं राष्ट्रवादी गीतकार कल्पित ढकाल

  • 223
  •  
  •  
  •  
  •  
    223
    Shares
नेपालमा राजसंस्था र हिन्दूराज्य पुनरस्थापनाका लागि कलम चलाउदै अाएकी राष्ट्रवादी स्रष्टा, गीतकार कल्पित ढकालले गीति यात्रा झन परिस्कृत रूपमा अघि बढाउने वाचा गरेकी छन । बडा दशैं २०७७ काे शुभकामना व्यक्त गर्दै उनले नयाँ गीतहरू थप ल्याउन लागेकाे जानकारी दिएकी हुन । उनले हालै राजा हाम्रा प्रीत बाेलकाे गीत ल्याएकी छिन, जसलाइ उनले अाफ्नै युटुव च्यानलमा पनि प्रमाेशन गरेकी छिन । अाफ्नाे पहिलाे गीतलाइ पनि भिडियाेमा उतारीसकेकी उनले त्यसलाइ पनि दशै उपहारका रूपमा दर्शक, स्राेता माझ ल्याउन लागेकी छिन ।
थप जानकारी दिदै गीतकार कल्पित लेख्छिनः
मेरो पहिलो रेकडिगं jul 26-2013 मा ‘भाबना’ भन्ने एल्बम भयको थियो त्यसको भिडियो सम्पन्न भयको छ
अब छिटै हजुर हरुको माझ ल्याउदै छु।
धेरै धेरै धन्यबाद __ सम्पुर्ण टिम लाई________________
Lyrics: kalpit Dhakal (Gayatri)
Music : Ramesh Kadariya. Vocal : Swaroop Raj Acharya
मेरो मनको कुना हरु
CRBT 130042110
PRBT 6044826
त्यो बेलामा थियो
मेरो गितको बोल:-
मेरो मनको कुना हरु तिम्ले खोतलेर ।
किन गयौ यती धेरै पिडा सुम्पीएर ।
चाहा थियो ठुला ठुला कल्पनाको घर । बाटो फेरौ किन आज धोका भयों हेर ।
खेल्नु खेल़्यौ यो मनमा रगँशाला सरी ।
खेलौना झै भए यहाँ म यो जिवन भरी ।
साउनको झरी सरी मनको आशु झर्यो ।
रोक्न खोज्दा रोकिदैन दैबले के गऱ्यो ।
धोका थियो मेरो भागमा बिस्बास कह रह़यो । मेरो मुटु छिया छीया हुदै टूटी गयो ।
तपाई हरुको आशीर्वाद र माया पाउ
कल्पीत ढकाल ।
+5
प्रकाशित: ५ कार्तिक २०७७, बुधबार १६:०१
Comments
Loading...