No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नयाँ गीत ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

नयाँ गीत ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ ।

यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्।

समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार ०५:२९
Comments
Loading...