No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सचेत भएर, स्वास्थ्य मापदण्ड अपनाएर दशै मनाउन सबैमा कलाकार सिम्खडाकाेअपिल

  •  
  •  
  •  
  •  
  •  

कलाकार श्रीकृष्ण सिम्खडाले सचेत भएर, स्वास्थ्य मापदण्ड अपनाएर, सामाजिक दुरी कायम गरी परम्परा र संस्कृतिको महान चाड बडा दशै मनाउन सबैमा अपिल गर्नु भएकाे छ । उहाँले याे वर्षकाे दशैंमा भिडभाड नगर्न, तथा काेराेनालाइ ख्याल ख्याल नगरी मनाउन पनि अपिल गर्नु भएकाे छ । बडा दशैंकाे शुभकामना सन्देशमा कलाकार सिम्खडाले काेराेनाकाे कहरबाट जाेगिन विशेष सचेत हुन सबै जनतामा अपिल गर्नु भएकाे छ ।  अाफै संक्उरमण मुक्हाँत भएपछि दशैंकाे शुभकामना सहित उहाँ लेख्नुहुन्छः

१.कोरोना वाला मै हु।मलाई देखेर नडराउनुहोस बरु कसरी सजिलै हासी हासी मुक्त हुनु भयो सोध्नुहोस त्यो तपाईंको लागि अबसर हुन सक्छ।

२.कोरोना कोभिड अति संबेदनसिल विषय छ।अत्माबल बडाउन सहयोग गर्नु पर्ने ठाउ मा केहि चर्चित मान्छे जो अक्सिजन पनि लिएका छैनन ,र ति भेन्टिलेटर मा गएका पनि छैनन सुक्क सुक्क गरेर बिज्ञापन मा खेले जस्तो गरि ठुलो भनिएको मिडिया को दुरुपयोग गर्दै जनता अत्याइ रहेका छ्न।यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।स्वयम म वुवान मा संक्रमण भए देखि रोकथाम नियन्त्रण मै छु।त्य्सै क्रममा आफु पनि संक्रमित भए ।कोरोना भोगेका ले राम्रो काउन्सिलिंङ गरि देउ।

३.भो मलाइ कोरोना बिजेता को उपाधि चाइन्न।म युद्ध मै छु।जुन दिन उ बिश्व बाट नियन्त्रण हुनेछ त्यो दिन हामि सेलिब्रेसन गरौला।

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार २३:३९
Comments
Loading...