No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जो नयाँ पृथ्वीनारायण हुनुपर्ने रहेछ उठेछन उहि…….

  •  
  •  
  •  
  •  
  •  

मणीराज सत्याल ।

जादा जाँदै ,
जुन अक्षर ले उर्जा दिन्छ ,त्यो हो कविता !
जुन प्रतिबिम्ब ले उमेर बताउँछ त्यो हो तस्वीर !
रमिता मात्रै दियो भने हुन्न त्यो कविता ,,
प्रतिबिम्ब झल्किएन भने हुन्न त्यो तस्वीर !
के हो उपहार किन दिने उपहार ,,,?
जुन चिज ले मुस्कान दिन्छ त्यो हो उपहार !
के हो उपचार किन गर्ने उपचार ,,
उकालो फेरि चढ्न सकिन्न भने किन गर्ने उपचार ,,
केहि बर्ष अघि को भाइ टीका देखेको थिएँ,
प्रश्न आफै ले आफैं लाई सोधिरहन्थेँ,,,,,
ओख्खर फुटाइसकेर पनि जुरुक्क उठेथे कोहि ,
जो नयाँ पृथ्वीनारायण हुनुपर्ने रहेछ उठेछन उहि,,,,,
दाजुभाइ दायाँबायाँ थिए, बीच बाट किन उठिदिए,,,
जोगाउन रहेछ लक्षण देखाइदियो ,थियो बिधाता उहीँ,,
ठुलो चोट जसले पाउँछ ,उसैले लिन्छ लक्ष्य कठिन सुन्थेँ,
रहस्य एकदिन गोरख नाथले चमत्कार पक्कै गर्छन् भन्थे ,,
दिन नजिकिदै छ,आभास ले देशभक्त लाई पनि छुदै छ ,,,
तर जे गर्नुपर्ने हो उनै बिष्णु अवतार लाई थाहा छ के हुँदै छ !
यमपंचक २०७७ को मंगलमय: शुभकामना !!!
Image may contain: 13 people, people standing, mountain, sky, outdoor and nature, text that says 'श्री ५ महाराजाधिराज सरकार सपरिवार नगरकोट को निजि भ्रमण पश्वात् फिर्ती सवारी हुने क्रममा मौसुफ सरकार हरु सम्झाना स्वरुप परिवारिक तस्वीर खिच्दे| AA A जय शम्भो जय राष्ट्रबाद LOGESMER'
प्रकाशित: २९ कार्तिक २०७७, शनिबार ०२:२७
Comments
Loading...