No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘आर्या’को ‘हाम्रो धर्ती'(भिडियोसहित)

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

तनहुँको पर्यटकीयस्थल मानहुँडाँडामा खिचिएको फिल्म ‘आर्या’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले मानहुँ डाँडाले पाइरहेको चर्चासँगै गीतको पनि चर्चा हुने अपेक्षासहित फिल्ममा समावेश ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक गरेको हो ।

मेलिना राईको स्वर र लक्ष्मण सिटौलाको शब्द रहेको गीतलाई राम सिटौलाले संगीत गरेका हुन् । दिव्यराज सुवेदीको छायांकन र कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।

 

प्रकाशित: ३ मंसिर २०७७, बुधबार १६:५३
Comments
Loading...