No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अरु केही चाहिन्न हे महादेब, सिर्फ देशमा राजसंस्था देउ

  • 220
  •  
  •  
  •  
  •  
    220
    Shares

कल्पीत ढकाल ।

१.जुनले प्रकाश छरीरह्यो,
ताराहरु चम्की रहे,
लक्ष्य चुम्ने पाइलाहरु,
सधैं अघि लम्की रहे ।
मनका प्यारा,चंकिला तारा राष्ट्रका नक्षत्र।
याे ज्युदाे माटाे छड्कदा सम्म बन्नेछाै अजर।
यी काेटी शब्द धड्कदा सम्म बन्नेछाै अमर।
नेपाल र नेपालीका लागी मात्र
जय देश जय नरेश
कल्पीत ढकाल ।
Image may contain: 4 people
२.आशीर्वादले हाम्रो झोली भरी देउ हे महादेब
किन की खुशी रहुन देश र जनता !
अरु केहि चाहिन्न हे महादेब सिर्फ देशमा राज संस्था
नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश
कल्पीत ढकाल ।
Image may contain: 5 people
प्रकाशित: ७ मंसिर २०७७, आईतवार ०२:५१
Comments
Loading...