No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गीतकार कल्पीतको पहिलो एल्बम भावना भिडियाेमा पनि सार्वजनिक हुदै

  • 98
  •  
  •  
  •  
  •  
    98
    Shares

गीतकार कल्पीत ढकालको पहिलो एल्बम भावना म्यूजिक भिडियाेमा  मंसिर १० गते वुधवारबाट सार्वजनिक हुने भएको छ । गितकार गायत्री ढकाल(कल्पीत)ले  रचना गरेको गीतमा लोकप्रिय गायक स्वरुपराज आचार्यले स्वर दिनु भएको छ । यस्तै, रमेस कडेरियाले संगीत दिनु भएको एल्बल भावनाको भिडियो डाईरेक्टर जिबन केशी रहनु भएको छ । भिडियो सहित एल्बल भावना सार्वजिनक भएपछि यसको प्रमोशन र लोकप्रियता बढ्रदै जाने र सबैले रूचाउने अपेक्षा गीतकार ढकालको छ । अफिसियल  म्यूजिक  भिडियोले  दर्शकको  मन  जित्ने  निर्माता टीमको  विश्वास  छ ।

 

प्रकाशित: ९ मंसिर २०७७, मंगलवार १३:५४
Comments
Loading...