108 - 108Shares
काठमाण्डाैं । गीतकार कल्पीत ढकालको पहिलो एल्बम भावना म्यूजिक भिडियोमा पनि मंसिर १० गते वुधवारबाट सार्वजनिक भएको छ । गितकार गायत्री ढकाल(कल्पीत)ले रचना गरेको गीतमा लोकप्रिय गायक स्वरुपराज आचार्यले स्वर दिनु भएको छ ।
यस्तै, रमेस कडेरियाले संगीत दिनु भएको एल्बल भावनाको भिडियो डाईरेक्टर जिबन केसी रहनु भएको छ । भिडियो सहित एल्बल भावना सार्वजिनक भएकोले अब यसको प्रमोशन र लोकप्रियता बढ्दै जाने र सबैले रूचाउने अपेक्षा गीतकार ढकालको छ ।
अफिसियल म्यूजिक भिडियोले दर्शकको मन जित्ने निर्माता टीमको विश्वास छ । युटुव र सामाजिक सन्जालबाट अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरेपछि सामाजिक संजालमा गीतकार ढकालले लेख्नु भएको छः मेरो पहिलो रचना भावना हजुर हरुको माझ राखेको छु हजुर हरुले माया गरी मन पराइ दिनु हुन्छ भन्ने अपेक्षा राखेको छु । म्युजिक भिडियो जिबन केशीको निर्देशनमा ।
Bhawana | Music Video-2020/2077 | Swaroop Raj Acharya | Gayatri Dhakal Kalpit | Kamal Singh /Ashmita