No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जोहानेसवर्गमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छभने अन्य ८८ जना घाइते भएका छन् ।…

गिद्धका लागि वासस्थान चुनौती बन्दै

गण्डकी । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख…

सामाजिक सुरक्षामा नेपालको फड्को

काठमाडौँ । सरकारले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।…

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा (माओवादी…

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको…

अहिले सरकारको कामबाट जनतामा आशा पलाएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारबाट जनतामा आशा पलाएको बताएका छन् । शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै…

गाउँमै विद्यालय भएपछि हट्यो बीचमै पढाइ छाड्ने बाध्यता

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक…

नेपालका मुख्य सहरमा ताराखोलाको स्लेट ढुङ्गा निर्यात

गलकोट। बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी गर्‍यो । गत आवमा पालिकाको कुल ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी…

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशभर एकसाथ ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल…

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालले उठाउनुपर्ने एजेण्डा

एकराज पाठक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा…