No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

चितवन । चितवन जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने…

कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर ।  कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन…

अमेरिकी पूर्व विदेशमन्त्री किसिन्जरको एकसय वर्षमा निधन

अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जरको एकसय वर्षको उमेरमा निधन भएको छ । उनले निक्सन र फोर्ड प्रशासनको समयमा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय…

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा…

कम्बोडियाद्वारा एक अर्ब ५० करोड डलरको कोइला परियोजना रद्द

कम्बोडियाले १.५ अर्ब डलरको कोइला परियोजनाको तयारी रद्द गरेको कम्बोडियाका ऊर्जा मन्त्री केओ रोटानाकले बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले…

एमालेले आज ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु गर्दैछ । संकल्प यात्रा उद्घाटन गर्न नेकपा…

गुगलद्वारा युरोपमा ठूलो साइबर सुरक्षा केन्द्र स्थापना

साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र…

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका दुईवटा पुल सञ्चालनमा आएका छन्। लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन्।…

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको…

प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको…