No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३१ लाख ५० हजारसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ मूलका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट…

दुई स्विडिसको हत्या गर्ने बन्दुकधारी आईएसको सदस्य भएको दाबी

ब्रसेल्समा लोन–वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ । अनलाइनमा एक…

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत

मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव…

महाकाली बगरमा ‘बिच भलिबल’

महेन्द्रनगर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत मंगलबार बिहानैदेखि…

यसवर्षको मनसुनमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।…

शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।…

चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न

काठमाडौँ । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा चार सय केभी…

चालु खाता र शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु…

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन चीनका राजदूतलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

बेइजिङ (चीन) । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा…

दुई महिनामा भित्रियो दुई खर्ब २८ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।  नेपाल राष्ट्र बैंकले मंगवबार…