सङ्कटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने जर्मन सरकारको घोषणा
जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको…