No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने

सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ । कृषिमन्त्री महिन्दा अमरवीराका अनुसार चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ ।…

राइफल पड्किँदा घानामा सैनिकको मृत्यु

असावधानीपूर्वक गोली पड्किँदा एक जना सैनिकको मृत्यु भएको छ । घाना सशस्त्रले आइतबार जनाएअनुसार दक्षिणी घानाको बन्दरगाह सहर टेमा नजिकैको मिशेल क्याम्पमा रहेको पाँचौँ इन्फन्ट्री बटालियनका सिपाही शनिबार बारुद डिपोमा ड्युटीमा रहेका बेला सो…

जेलेन्स्की डेनमार्क भ्रमणमा, एफ–१६ विमानको स्थानान्तरणबारे छलफल गर्ने

डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् ।…

डेढेलोले हवाईमा ६ अर्ब डलर  भन्दाबढीको क्षति

अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन्भने विस्थापितहरूको व्यवस्थापनको चुनौतीलाई पनि उनीहरूले कष्टका…

पेरुको पहाडी क्षेत्रमा बस दुर्घटना, १३ जनाको मृत्यु

पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् । करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी…

रुसले पठाएको लूना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो । लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको…

पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा २० जनाको मृत्यु, पन्ध्र घाइते

पाकिस्तानको पञ्जाबमा यात्रुबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन…

रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार…

डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी

बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब युआन (करिब १२७.५ अर्ब अमेरिकी डलर) पुगेको छ । यो बेइजिङ शहरको कुल गार्हस्थ्य उत्पादनको ४४.५ प्रतिशत हो । बेइजिङ नगर अर्थशास्त्र तथा सूचना तथा प्रबिधिका…

१५ वर्षको स्वनिर्वासनपछि थाई पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कने

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने भएका छन् । सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका थिए । थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको…