No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

अम्बिका गुरुङको शब्द तथा गायक आनन्द कार्कीको “छली रहेछ” सार्बजनिक

काठमाडौँ : प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा "छली रहेछ" को लिरिकल भिडियो सार्बजनिक भएको छ । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर…

चलचित्रमा जम्नेनै मेरो चाहना हो – नायिका अनिता गिरि

काठमाडौँ: नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल/नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्रनै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनि अहिले चलचित्रकर्मीहरुको…

पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

– पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ असोज (रासस) : काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले…

जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो…

हिउँदको शुरुआतसँगै ५ बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो । कला, साहित्य…

घोडेपानीको मगर सङ्ग्रहालय- मगर संस्कृति र जीवनशैली बुझ्ने र हेर्ने आँखिझ्याल

–धु्रबसागर शर्मा गलेश्वर, २७ असोज (रासस) ः संसारकै उत्कृष्ट गन्तव्यस्थलमध्येको एक म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीका आमाहरुले १७ वर्षअघि २०६० सालमा प्रतिव्यक्ति पाँच÷पाँच रुपैयाँ सङ्कलन गरी सञ्चालन गरेको मगर सङ्ग्रहालय मगर…

नेपाल चलचित्र कलाकार सङ्घको टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल चलचित्र कलाकार सङ्घको टीकासहित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौं : नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा…

मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै

– हिमांशु चौधरी मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध…

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा…

नारायण ढुङ्गाना काठमाडौँ, २५ असोज (रासस) ः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित हुनुभयो ।…

राष्ट्रपतिको सीको भ्रमण ः लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

राष्ट्रपतिको सीको भ्रमण ः लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास बुटवल, २५ असोज (रासस) ः चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल…

केकी अधिकारीको ‘तिमीलाई भनेर म” सार्बजनिक

केकी अधिकारीको 'तिमीलाई भनेर म" सार्बजनिक दुर्गा खरेल र अर्जुनको पर्खाइको कथा(भिडियो सहित) काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा…