एसडी योगीको ‘भेट्न आउनु’
काठमाडौँ । गायक एसडी योगीको स्वर रहेको 'भेट्न आउनु' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सागर थापा ध्रुबको शब्द सृजनामा तयार गीतमा गायक स्वयम्कै संगीत संयोजन रहेको छ । गीतकार सागर र दिव्यानी वलीको अभिनय रहेको गीतले एक प्रेमील जोडियो…