लाउरेस स्पोर्टस अवार्डको उपाधि मेस्सीलाई
एजेन्सी । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जित हासिल गरेको छ ।
हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध…