एएफसी कपमा नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने
काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ हुने खेलमा दुवै टोली…