No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्रीद्वारा रोमस्थित ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को बिहीबार अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्रीले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले…

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौं । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार…

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले ५० मिटर…

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित

काठमाडौं । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो ।…

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो…

खेलाडीको छलाङ तर पूर्वाधार छैन

महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी…

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुर्खेतकी नन्दाले जितिन् स्वर्ण पदक

काठमाडौं । विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुर्खेतकी नन्दा बस्यालले स्वर्ण पदक जितेकी छन् । फाइनल खेलमा इरानलाई हराउँदै उनले स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको…

नासिरको जापानमा नयाँ कीर्तिमान

काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनशिप–२०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नासिरले चार सय मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो…

महिला विश्वकपमा नेदरल्यान्ड्सको विजयी सुरुवात

काठमाडौं । महिला विश्वकप फुटबलमा साविक उपविजेता नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । समूह ‘ई’ मा रहेको नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो । आइतबार न्युजिल्यान्डको फोर्सिथ बेर रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सको…

पोखरामा फुटबल मैदान छ, प्रतियोगिता छैन

कास्की । कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुसी लागेको छ । तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रङ्गशालामा तुलनात्मक…