सकियो ‘जय हो’को छायांकन
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायाँकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायाँकन गरिएको हो ।
टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा अर्पण…