No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्…

मेघ पौडेलको ‘आँखाको नानी भित्र’

काठमाडौं । गायक मेघ पौडेलको 'आँखाको नानी भित्र' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले…

चलचित्र ‘बहाव’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘बहाव’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम…

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

काठमाडौं । बिहीबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन…

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती…

‘प्रसाद २’ को प्रदर्शनमा अदालतको अंकुश

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र 'प्रसाद २’ को प्रदर्शन रोक्न आदेश दिएको छ । मंगलबार उच्च अदालतका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत जारी गरेको हो । आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म…

‘दुई कदम’को मुस्ताङमा धमाधम छायाँकन

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'दुई कदम'को छायाँकन यतिवेला धमाधम मुस्ताङमा भैरहेको छ । चैत्र १६ गतेबाट छायाँकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ्ग गरिनेछ । दयाराम घिमिरेको कथा…

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण…

नयाँ वर्षमा चार चलचित्र प्रदर्शनमा आउने

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार…

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी

ललितपुर । भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र…