प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको 'कर्मै मेरो रैछ खोटी' बोलको गीतको भिडियो रिलिज गरिएको छ । संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम,…