No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

युएईका लागि नेपाली राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग…

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले बिहीबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् । दशौँ महाधिवेशनमा…

एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच…

एनआरएनएको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

ललितपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि पाँच नीतिगत योजना…

मेडिकल पढ्न फिलिपिन्स जाने सोंच्दै हुनुहुन्छ ? त्यसोभए यी कुराहरुमा ख्याल गर्नुहोस्

काठमाडौं । मेडिकल पढ्न बिगत केहि बर्षदेखि नेपाली बिद्यार्थीहरुका लागि फिलिपिन्स मुख्य गन्तव्यको रुपमा रहेको छ । हरेक बर्ष करिब सैयौंको हाराहारीमा नेपालबाट मेडिकल पढ्न फिलिपिन्स जाने गरेको तथ्यांक रहेको छ । उज्वल भविष्यको सपना बुन्दै…

पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ…

स्मिता दाहालको नयाँ गीत ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।…

श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन् । उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन्। यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले…

‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ । गायिका दुर्गा खरेलको ओरिजिनल भर्सन रहेको यो गीतको नयाँ भर्सनमा सरु गौतमले स्वर दिएकी छन् । ओरिजिनल गीतमा अर्जुन पोखरेलको संगीत छ । रिमेक भर्सनको गीतमा राजेन्द्र बजगाईंको…

‘देववाणी’को छायाँकन सुरु

काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायाँकन सुरु भएको छ । बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायाँकन सुरु गरिएको हो । फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ ।…