No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

रोचक प्रसङ्ग

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा स्टकहोम, २२ असोज (रासस-एपी) – यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य…

नोबेल पुरस्कारः भौतिकशास्त्र र चिकित्साशास्त्रको निर्णय सार्वजनिक

नोबेल पुरस्कारः भौतिकशास्त्र र चिकित्साशास्त्रको निर्णय सार्वजनिक जेनेभा, २१ असोज (रासस-एएफपी-एपी) – यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने…

ब्रह्मायणी जात्रामा हजारौँको भीड, मध्यरात महिषासुरको प्रतीक खःमेय्को बध

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज…

हात धुनुको महत्त्व बुझाउन खोज्ने चिकित्सकलाई पागल नै भनियो

एउटा समय यस्तो थियो जतिबेला बिरामीलाई अस्पताल लैजानु कदापि उत्तम विकल्प मानिँदैनथ्यो। उन्नाइसौँ शताब्दीका अस्पतालहरूमा रोगव्याधि झनै फैलने जोखिम हुनेगर्थ्यो। अस्पतालहरूमा बिरामी र मर्न लागेका मानिसहरूका लागि न्यून सुविधा उपलब्ध थिए।…

मान्छे बायाँ हाते हुनुको रहस्य खोतल्दै वैज्ञानिकहरू

वैज्ञानिकहरूले कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि फेला पारेका छन्। मस्तिष्कको संरचना एवम् त्यसको काम गर्ने प्रणाली त्यसमा पनि विशेषत: भाषिक सीपमा त्यो आनुवंशिक निर्देशक प्रणालीको…

पानीमुनि विवाहको प्रस्ताव राखेका प्रेमीको मृत्यु

प्रेमिकालाई पानीमुनि विवाहको प्रस्ताव राखेका एक अमेरिकी नागरिकको तान्जानियामा डुबेर मृत्यु भएको छ। प्रेमी स्टेभन वेबर र प्रमिका केनेशा आन्टवान बिदा मनाउन पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए। भिडिओमा वेबर…

गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा

अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुन: प्रयोगमा ल्याएकी छन्। त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको थालनी भएको थियो। पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको…

क्यानडाका प्रधानमन्त्रीट्रुडोलाई माफी माग्न बाध्य पार्ने तस्विर

झन्डै दुई दशकअघि अनुहारमा रङ्ग पोतेर खिचिएका तस्बिरहरू सार्वजनिक भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्षमायाचना गरेका छन्। जातीय भेदभावको सङ्केत गर्ने ती तस्बिरका कारण निर्वाचनको मुखमा ट्रुडो विवादमा परेका छन्। सन् २००१ मा…

अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर

रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने…

कपाल खौरेर सरकारको विरोध

दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हान सरकारको विरोध जनाउँदै सार्वजनिक रूपमा कपाल खौरने पछिल्ला राजनीतिज्ञ बनेका छन्। ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका छन्। परिवारका सदस्य भ्रष्टाचारका…