No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

महावीर पुन पनि राजनीतिमा आउने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफू राजनीतिमा आउन सक्ने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत पुनले आफू राजनीतिमा आउने र सांसद बन्ने सम्भावना रहेको बताएका हुन् । उनले गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र…

भारत भ्रमणबाट प्रधानमन्त्री सन्तुष्ट हुनुका कारण

ऋषि कट्टेल । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट निकै सन्तुष्ट छन् । उनले नेपाल भारत सम्बन्धमा जमेको आइसब्रेक भएको घोषणा गरेका छन् । के भयो त्यस्तो जसकाकारण यो भ्रमण त्यति महत्वपूर्ण रह्यो । भ्रमणपछि संसदीय दलहरुमा निकै असन्तुष्टि…

‘प्रधानमन्त्रीविरुद्ध लेनिन विष्टले हालेको मुद्दाको कुनै तुक छैन’

हिमाल शर्मा । यी लेनिन विष्ट भाइलाई मैले सर्वोच्च अदालतमा संयोगवस भेटेको थिएँ । उहाँले मुद्दा राखेको छु दाइ भन्दै मिसिलको फोटोकपी देखाउँदै हुनुहुन्थ्यो । तपाईलाई जनमुक्ती सेनामा कोस्ले कहिले भर्ती गर्यो ? तपाईं बाल सैनिक हुँदै होइन ।…

पृथ्वीनारायणको सालिक ढाल्नेले ग्रेटर नेपालको के कुरा गर्नु ?

मोहन लामा रुम्बा । डा. बाबुराम भट्टराईले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्छ भनेर बोल्न थालेछन् । अब उनको चेलो आङ्काजीहरुबाट पनि पक्कै यही आशयको वक्तव्यहरु आउनेनै छन् भनेर कुरौं । सन्दर्भमा जान अगाडि एउटा 'झोला लुकाउने' किस्सा हालौं ।…

भ्यूटावर बनाउनुभन्दा सिङ्गो गाउँले गर्मी छल्न सक्ने हरियाली जङ्गल र पोखरी बनाउनेतिर किन नसोचेको होला…

नारायण गाउँले । भैरहवाको तापक्रम मरूभूमिको शहर भनिने दुबईभन्दा बढ़ी रहेछ ।नेपालगञ्जदेखि विराटनगरसम्म यतिबेला तराईका अधिकांश जिल्ला असह्य गर्मी र लूको चपेटामा छन् । केही वर्षअघिसम्म अरबको गर्मीसँग हाम्रो गर्मीको तुलना गर्नु पनि हास्यास्पद…

संसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु कस्तो अभ्यास ?

काठमाडौं । संसदमा सांसदहरुले राखेका अमर्यादित शब्द हटाउनु त स्वभाविकै हो । तर भ्रष्टाचारका विषय उठान गर्दा त्यसलाई पनि संसदको रेकर्डबाट सभाभुखले हटाउन लगाएर आतंक सृजना गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मर्यादितलाई अमर्यादित र र…

उग्रराष्ट्रवादले अन्ततः राष्ट्रलाई नै कमजोर बनाउँछ

नारायण गाउँले । बिहे गर्नेबित्तिकै नागरिकता पाउने व्यवस्था भर्खर प्रमाणित भएको विधेयकले गरेको हो भन्ने धेरैलाई लागेको र लगाइएको रहेछ । अरू त अरू रवि लामिछानेलाई पनि यस्तै लागेको रहेछ । यो विधेयकले सिन्दूरसँग नागरिकता साट्ने काम गरेको भन्ने…

कर्तव्य पालनमा देखिएको यो उदासिनता सर्वोच्च अदालतको गरिमामय ईतिहासको खिलाफमा छ

विजयकुमार पाण्डे । सम्मानित सर्वोच्च अदालतका आदरणीय कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु, नेपालको संविधान २०७२ संवैधानिक सर्वोच्चताको संविधान हो । यही आधारमा–सर्वोच्च अदालतलाई असाधारण अधिकारहरु…

हाम्रा माननीय र भैंसी बहस

नारायण गाउँले । दश वर्षअघिको भारत र आजको भारतमा ठूलो अन्तर छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा हिजो एउटा कुनामा देखिने भारत आज ’फ्रन्ट’ मा देखिन्छ । हिजो अमेरिकी छायाँ जस्तो देखिने देश आज तिम्रो समस्या तिम्रै हो, युरोपको समस्या युरोपकै हो,…

एमालेले व्यंग्यको विषय बनाएको मुर्रा जातको राँगोका यस्ता छन् विशेषता

जेपी गुप्ता । म कृषिमन्त्री भएको बेला नयाँदिल्लीमा भारतका तत्कालिन कृषिमन्त्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सःशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिएँ । त्यसबेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाइरहेको…