No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

आज वैशाख ११ गते भन्ने गरिएको लोकतन्त्र दिवस !

जनकराज पाठक । भारतीय भूमिमा भारतीय पक्षको प्रत्यक्ष संलग्नतामा विद्रोही माओवादी र दलहरुबीच १२ बुँदे सहमति भएपछि जवरजस्ती सुरु भएको आन्दोलन राजा र सातदल बीच सहमति भएर ६३ वैशाख ११ गते टुंगिएको थियो। मरिसकेको प्रतिनिधिसभालाई राजाले…

विवेकशील नेपालीका नाममा केही युवाले ‘नेपाल खुला छ’ भन्दै हस्तक्षेप नगरेको भए…

नारायण गाउँले । रानीको मृत्युमा दिइएको एउटा थप राष्ट्रिय बिदाले उक्त त्रैमासिकमा बेलायतको आर्थिक वृद्धि नै ऋणात्मक बन्यो । कोभिड़पछिको अर्थतन्त्र त्यसै शिथिल थियो, एउटा ’पब्लिक होलिडे’ थपिएपछि त्यसमा छिया पर्यो । एक दिनको महत्व त्यस्तो…

नेपाली समाजलाई भारत, तिब्बत र युरोपेली चस्माले हेर्ने प्रवृत्ति

मोहन लामा रुम्बा । नेपाल र नेपाली समाज बिछट्टको हुन्छ । यो पहाडी नेपाली समाजलाई गंगा मैदानमा फैलिएको भारतको हिन्दु समाजको चस्माले हेर्नु हुँदैन न त हिमालपारी तिब्बती बौद्ध चस्मा लगाएर नेपाली धर्म समाज इतिहास नै बुझ्न सक्दछौं। नेपाली समाज…

मधेस प्रदेशमा ‘विकासको मूल फुटाउने’ चुनावी नारा पुरा होलान् ?

जेपी गुप्ता । उपेन्द्र यादवको जसपाको नेतृत्वमा मधेस सरकारले ५ वर्ष पुरा गरि अर्को पाँच वर्षका लागि शासन थालेको पाँच महिना हुँदैछ । अहिले हुन लागेको बारा–२ को उपनिर्वाचनमा फेरि उपेन्द्र उम्मेदवार भएका छन्। यस पटक उनले आफू जितेमा बारा…

सुशासनको माध्यमबाट देशको विकास गर्न वैकल्पिक मार्ग खोज्नैपर्छ

शारदाप्रसाद त्रिताल । १. प्रतिनिधिसभाका रिक्त सदस्यको पूर्तिका लागि ३ वटा निर्वाचन क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको बनोट र सञ्चालनमा यी ३ सिटले खासै प्रभाव नपार्ने भए पनि राजनीतिक दृष्टिले यो उपनिर्वाचन निकै…

व्यवस्था परिवर्तन गराउन कति पटक विदेशीको चरणमा पुग्यौं ?

केशवप्रसाद भट्टराई । १. गएको १६–१७ वर्षमा १४ –१५ पटक प्रधानमन्त्री फेरिए । यही चार महिना भित्र प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिए, मन्त्री परिषदको गठन –पुनर्गठन चार पटक भैसक्यो । त्यसैले सरकार आउनु –जानु मुलुकको सङ्कट होइन । २.…

नयाँ पुस्ताले पुराना दलका बकम्फुसे कुरामा अल्झनु हुँदैन

ठाकुर पोखरेल । 'प्रगतिशील दृष्टिकोण र समावेशी प्रतिनिधित्व सहितको नेपालको आफ्नै मौलिक ढाँचामा समुन्नत लोकतन्त्र सम्भव हुन्छ ! सुशासन र स्वशासनको कार्यान्वयनले समृद्ध नेपाल बन्छ' विषय प्रवेश -: राज्य सत्ताको मुख्य काम जनताको आवश्यकता -…

प्रायश्चित गर्ने मौका तनहुँ-१ लाई मिलेको छ !

दीपकराज जोशी । हामीले शुरू गरेको विद्रोहको आगो आज देशैभरी फैलिएको छ। साथीहरु, समाजद्रोही, देश द्रोही हुनुभन्दा विद्रोही बन्नु धेरै राम्रो हुन्छ । महामानव विपी कोइरालाले बनाएको नेपाली कांग्रेस पार्टीमा आज मानवहरु कहीं कतै देखिँदैन, यहाँ…

पूरै सिस्टम यति दलदल र भ्रष्ट छ कि अबको सात पुस्तासम्म हाम्रो नियति यस्तै हो कि झैँ लाग्छ

नारायण गाउँले । ढाका प्रसादहरू त भुराभुरी न हुन्, बैंङ्कले पत्याउँदासम्म दुर्गा प्रसाईंकहाँ केपी ओली र प्रचण्ड लगायत नेपाली राजनीतिको कोर टीम नै मार्सी भात खान पुग्थ्यो । कुनै पनि पार्टीको केन्द्रीय सदस्य किन्न सक्ने हैसियत थियो उनको ।…

अन्यथा जति नै रेमिट्यान्स आए पनि देश धनी हुन सक्दैन

काठमाडौँ । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने…