No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

घुम्दै, घुमाउँदै…

गण्डकी । मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुगेका थिए । पदयात्रामा उनी एक्लै भने हुँदैनथे । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय…

विषादीले संकटमा जनस्वास्थ्य

नेपालमा ज्यान जाने कारणमध्ये विषादीको दुरुपयोग अग्रस्थानमा पुग्दै छ। सरकारको बेवास्ताकै कारण निम्तिइरहेको यो जनस्वास्थ्य संकट रोक्न अबेर भइसकेको अध्ययनले देखाएको छ। सागर बुढाथोकी | खोज पत्रकारिता केन्द्र त्रिवि शिक्षण…

कुखुरा र बङ्गुरपालनदेखि घरेलु मदिरा उत्पादन नगर्ने म्याग्दीको ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर…

लुकाइयो वाइडबडी काण्ड

मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्री बनेको छ। तारा चापागाईं | खोज पत्रकारिता केन्द्र नेपालको कर्मचारी प्रशासनमा एक…

बदलिएको बाबुको भूमिका

महिलाले घर, छोराछोरी र परिवारको हेरचाह गर्नु साधारणतया सामान्य मानिन्छ, तर पुरुषले घर बसेर बच्चाहरूको हेरचाह गर्ने कुरा केही मानिसहरू पत्याउँदैनन् वा अनौठो मान्छन् । तर धेरै देशहरूमा ‘स्टे–एट–होम ड्याड’ अर्थात् बाबु घरमा बसेर बच्चा…

सङ्घीयतालाई संस्थागत र सुदृढ गर्न प्रदेशलाई बलियो र सक्षम बनाउनुको विकल्प छैन

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाएका छन्। गत…

मानव तस्करीको यो रूप

मलेशियामा श्रमिक आयातका लागि फर्जी सम्झौता गरेका केही कम्पनीले त्यसबाट प्राप्त कोटा करोडौंमा बिक्री गरी सयौं नेपाली युवालाई अलपत्र पारेका छन्। दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे विस्तृत खोज। रामु…

मैले अध्ययन गर्न चाहनुको कारण विश्वलाई शिक्षा बढी महत्वपूर्ण रहेको देखाउनु हो

सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि किमानी मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । यी ८४ वर्षका पूर्वसैनिकले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए । बाल्यकालमा…

क्यान्सर पीडित महिलाको इच्छा अनुसार दुई अर्ब रुपैयाँभन्दा बढी ऋण मिनाहा

डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन् । आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोष्टमा ३८ वर्षीया केसी…

म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योः वसन्त चौधरी

काठमाडौँ ।‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’ सुरु–सुरुमा वसन्त चौधरीका…