विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण सहायता लिन वार्ता टोली गठन
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न…