No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

नयाँ ‘अधर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

नयाँ ‘अधर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘अधर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । यो गीतमा बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीको शब्द तथा शिखर सन्तोषको संगीत…

**चार मुक्तक**

(१) चारैतिर लथालिङ्ग लछारिएको जनता। बिना हिलो डङरङ्ग पछारिएको जनता। पटक पटक धोका खादानि बिस्वाश गर्ने। गल्ली गल्ली नालिमा लतारिएको जनता। (२) भ्रष्टाचारको प्रमाण बालुवाटार ले छेकिएछ। चमक्क चम्कने सुन तुरुन्तै पित्तल देखिएछ।…

दुर्गा बिरहीको ‘ओई मोया’

पछिल्लो समय गीत संगीतका क्षेत्रमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो दुर्गा बिरही । नेपाली सांगीतिक क्षेत्रमा धेरै पहिलादेखि लागिरहेका बिरहीले कोरोना कहरका बावजुद पनि थुप्रै गीतहरु बजारमा ल्याउन सफल भएका छन् । यसैबीच, लोकप्रिय गायिका…

***परेलिमा***

***परेलिमा*** रघु थापा । चिसो चिसो सिरेटो मा सिम सिम रुझाउने बर्षात संगै मन भित्र को न्यानो सम्झना तिम्रो आगमन को पर्खाईमा पट्यार लाग्ने झरी संगै यता उता भौतारिदै तिम्रो पदचाप को आवाज तिम्रो उपस्थिति को कल्पनामा।…

नयाँ ‘पिरतीको भिषा’बोलको गीत सार्बजनिक 

नयाँ ‘पिरतीको भिषा’बोलको गीत सार्बजनिक भएको छ । शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिषा’ सार्बजनिक भएको हो । गीतमा शब्द र संगीत पनि धितालको नै छ । गीतको भिडिओमा प्रकाश सपुत र अस्मिता ढकालको साथमा रमा थपलिया र शम्भु धितालको अभिनय…

‘म त नेपाल खोज्दै छु’

म त नेपाल खोज्दै छु  -------------------------- विचार र सिद्धान्तको नाममा बर्षौं झगडा गरेका काँग्रेस र कम्युनिस्टहरु अहिले नेपाल हराउदा पनि चुपचाप छन् मिलेर बढ्न सकेनन सकेनन् कहिलेकाही देशको खातिर झगडा गरे पनि हुन्थ्यो लडाइँ लडे…

स्मिता दाहालको ‘मायाले मलाई बोलायो’

गायिका स्मिता दाहालको नयाँ गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । पर्फेक्ट प्लान युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा स्मिता दाहालको अभिनय समेत रहेको छ । राज शिवाकोटीको संगीत रहेको गीतमा स्मिताको एकल स्वर रहेको छ । शिशिर…

नसोचेको यात्रा (भाग:२)

भिम सुवेदी । उनि ..... एक बिवाहित नारी जस्को बैबाहिक दाम्पत्य जीवन मा उताव चढाब को कारण सम्बन्ध तहस नहस भएको रहेछ।चाहे जस्को कम्जोरी होस सायद एक को त अबस्य थियो होला।एक ले अर्का लाइ बुझ्न नसक्नु श्रीमान श्रीमति बीच को प्रेम लाइ…

जीवन कथा

जीवन कथा जीवन उपन्यास जस्तो लाग्दथ्यो तर यो त कथैकथाको सँगालो पो रहेछ ..... आफ्नो कथा अर्कोलाई व्यक्त नगरीकन रहस्यै रहस्यको पोका बनाएर सुरक्षित राख्नु पर्ने अनि एकान्तमा बसेर आफ्नै मुटु साक्षी राखी पोका खोल्नुपर्ने बडा अचम्मको…

विष्णु गैरेको ‘आउँछु भन्थें’ (भिडियोसहित)

विजया दशमीलाई लक्षित गरी गीतकार विष्णु गैरेको दशैं गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्दसंगीत र आवाजमा रहेको दशैं गीत ‘आउँछु भन्थें’ सार्वजनिक भएको हो। भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक भिडियोलाई प्रकाश धितालले निर्देशन…