No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव

काठमाडौँ, २८ वैशाख । गत वैशाख २४ गते प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्तरुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको…

काठमाडौंमा ‘मिस्टर नेपाल’ प्रतियोगिता !

काठमाडौँ, २६ वैशाख । सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु. एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक…

विवाह अघि नै आमा बनेका सेलिब्रेटीहरु

नायिका जेनिभर गार्नर र बेन एफ्लेकले सन् २००५ को जुनमा निकै हतारोमा लगनगाँठो कसेका थिए। उनीहरूको वैवाहिक समारोहमा दुवैपट्टिका अभिभावक उपस्थित थिएनन्। गोप्य विवाहको ६ महिना नबित्दै उनीहरूले पहिलो सन्तानलाई जन्म दिएका थिए। त्यसैगरी अर्की…

महिलाले नै बजाउँछन् नौमती बाजा

म्याग्दी, २४ वैशाख । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा…

मेयरको गुन्यु–चोली उपहार, ज्योति मगर फायर

जुम्ला । गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ । चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार…

कथा : त्यो च्वाँक केटी

दीपक घिमिरे कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए । मनले मन पराइसकेको…

१९० करोडमा विक्यो सलमानको ‘रेस ३’

काठमाडाैं । छायांकनको बेलादेखि नै निकै चर्चामा रहेको चलचित्र हो ‘रेस ३’ । यससमा बलिउड सुपरस्टार सलमान खान प्रमुख भूमिकामा छन् । यो चलचित्र यस वर्ष प्रदर्शनमा आउन लागेका ठूला चलचित्रको लिस्टमा सामेल छ । यसको कारण यस चलचित्रमा सलमान हुनुको…

जेठ ४ गतेदेखि हलमा चलचित्र चल्न नदिने निर्माताहरुको निर्णय

काठमाडाैं । चलचित्र संघले माग पूरा गर्न कुनै चासो नदेखाएपछि अब निर्माताहरु आन्दोलनमा उत्रने भएका छन् । नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको…

ट्विटरप्रति अमिताभ बच्चनको आक्रोश

बलिउड महानायक अभिताभ बच्चन पछिल्लो समय सोसल नेटवर्किङ साइट ट्विटरप्रति निकै आक्रोशित देखिएका छन् । केही समयअघि ट्विटर छोड्ने धम्की दिएका उनले पुनः ट्विटरलाई प्रश्न गरेका छन् कि ‘यति राम्रो गर्दा पनि फलोअर्सको नम्बर किन बढ्दैन ?’…

दीपाश्रीको ब्रतबन्ध हुँदै (भिडियोसहित)

वैशाख २१ – कलाकार तथा निर्देशक दीपाश्री निरौलाले केहीदिन अघि मात्रै परिवारसँग एउटा फोटो शुट गरेकी छिन् । उनले विराटनगरबाट काठमाडौं आएको परिवारसँग सम्झनाका लागि केही तस्बिरहरु खिचाएकी हुन् । दीपाका पाँचजना दिदी बहिनी र दुई जना भाई छन् ।…