प्रधानमन्त्रीज्यू, राजसंस्था पुनःस्थापनाबारे अब छलफल सुरु गरौं
जनकराज पाठक ।
प्रधानमन्त्री ज्यू सादर नमस्कार ।
तपाईं भन्दा राजनीतिमा फरक मत राख्ने एक दलको कार्यकर्ताको हैसियतले केही लेखेको छु।
लामो वहस, छलफल, पक्ष,विपक्षका तर्क जनताको मत समेत सवैको प्रस्तुती पछि संविधानको व्याख्या गर्दै सम्मानित…