No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विएण्डसी हेल्थ विशेष

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्। १. मोवाइललाई फ्लाइट मोडमा राख्ने मोवाइललाई फ्लाइट मोडमा राख्दा…

मोबाइल पानीमा भिज्यो ? यी उपाय अपनाउनुस् !

मोबाइल फोन पानीमा भिजेर वा डुबेर हैरान हुन भएको छ ?मोबाइल भिजेका कारण कहिलेकाही मोबाइल अन नै नहुने समस्या समेत हुने गरेको छ । अझ पानी पर्ने समयमा जोगाउन खोज्दा खोज्दै मोबाइल पानीमा भिज्ने सम्भावना हुन्छ। यी उपाय अपनाउनुस् ! १. तत्कालै…

डिलिट भएको एसएमएस कसरी फिर्ता ल्याउने ?

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने…

महावीर पुनको नयाँ आविष्कार : म्याग्दीबाट उड्दै ‘मेडिकल ड्रोन’

काठमाडौं, १२ चैत । सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको…

तपाईंलाई मोबाइल चार्ज गर्न आउँछ ? थाहा पाउनुहोस् यी ८ टिप्स् !

एजेन्सी । फोन चार्ज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु अत्यन्तै महत्वपूर्ण छन् । यी टिप्सहरुबारे जानी राख्नुहोस् किनकी यसो गर्नाले तपाईको ब्याट्री धेरै समय खप्छ र चाँडै बिग्रिंदैन पनि । थाहा पाइराख्नुहोस् यी ८ तरिका १. जुन कम्पनीको फोन हो…

पावर बैंक किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !

लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा जतिखेर पनि ब्याट्री सकिन सक्छ । एन्ड्रोइड फोनमा केही यस्ता एपहरु पनि हुन्छ जसलाई चलाउँदा ब्याट्री तत्कालै सकिन्छ । त्यसैले पावर बैंक…

के हो वाइन कण्डम ?

एजेन्सी । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ । अब वाइनको बोतल खोलेर पुरै खान सकिएन भने पनि अब चिन्ता…

थाहा पाउनुहोस्, यी ७ संकेत तपाइँको मोबाइल कसैले ह्याक गर्दैछ !

तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन् । साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न अकाउन्ट सम्बन्धी जानकारी । यी सबै कारणले गर्दा मोबाइल…

सेल्फी फेसन कि दुव्र्यसन र रोग ?

यु.एन. न्यूज । सेल्फी लिने र सामाजिक सञ्जालमा राख्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ । आजकाल यो मानिसहरुको दैनिकी नै बढ्दो छ । तर, मनोविज्ञहरुले भने एकै दिनमा पटक–पटक सेल्फी लिनु मानसिक समस्या हुन सक्ने बताएका छन् । यसलाई उनीहरुले…

आयो स्मार्ट कण्डम, सेक्सबारे दिनेछ नसोचिएका जानकारी

एजेन्सी । स्मार्ट घडी र गूगल ग्लासपछि विश्वमा वेरेबल ( शरीरको कुनै अंगमा लगाएर हिड्न मिल्ने) प्रविधिप्रति रुचि बढ्दो छ । घडी र चश्मापछि अब नयाँ–नयाँ प्रडक्ट बजारमा उत्रिदै छन्। यसैक्रममा एक नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ बजारमा आउने…