No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विएण्डसी हेल्थ विशेष

चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार नै सम्बन्धन पाउछौंः प्रसाईं

काठमाडौँ । झापास्थित प्रस्तावित वीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार नै आफूहरुले सम्वन्धन प्राप्त गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रसाईंले…

बीएन्डसी मेडिकल कलेजमा भएको अर्बौ लगानी डुब्दै, सम्बन्धनका पर्खाइमा कति दिन बस्ने ?

काठमाडौं । “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका…

बिएण्डसीले सार्वजनिक गर्‍यो सम्बन्धन पाउनुपर्ने आधारहरु

विराटनगर : प्रदेश १ को झापा स्थित बिर्तामाडमा सबै प्रकृया पूरा गरेर सम्बन्धनको पर्खाइमा (चिकत्सा शिक्षा अध्यापन गराउन) रहेको बिएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने आफ्ना कानुनी आधारहरु सार्वजनिक गरेको छ। कलेजका सञ्चालक दुर्गा प्रसाईं…

चिकित्सा शिक्षा ऐन मै छ ‘बिएण्डसीलाई सम्बन्धन दिन सकिने ब्यवस्था’

झापा, चैत २ । मनशाय पत्र लिएर मेडिकल कलेजको सम्बन्धनको प्रक्रियामा रहेको झापा बिर्तामोडस्थीत बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ को ब्यवस्था आर्कषित गर्न सकिने जानकारहरुले बताएका छन ।…

यसकारण पाउनु पर्छ, बिएण्डसीले सम्वन्धन- प्रिन्सिपल डा. शर्मा

काठमाडौँ –  लामोसमय देखि सम्बन्धन विवादमा पर्दै आएको झापास्थित बिएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गत १८ फागुनमा बिएण्डसी कै प्राङ्गगणबाट उद्घोष गरे । सो उद्घोषसँगै बिएण्डसीलाई…

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी मंगलबार अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु…

पूर्वाञ्चल क्यान्सर अस्पताल तयार, प्रधानमन्त्रीले फागुन १८ गते उद्घाटन गर्ने

झापा । झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख दुर्गा…

२१ औं विश्व क्यानसर दिवस : रोग न्यूनीकरणका लागि झापामा ५ बुँदे घोषणा–पत्र जारी

झापा,  क्यान्सर रोग न्यूनीकरणका लागि झापाका सरकारी र निजी क्षेत्रका संघ–संस्थाले ५ बुँदे घोषणा–पत्र जारी गर्दै क्यान्सर रोगबिरुद्धको दिवस मनाएका छन् । विश्वमा क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको र नेपाल जस्तो विकासशील देशमा समेत…

पूर्वाञ्चल क्यान्सर अस्पताल ‘दक्षिण एसियाको नमुना’

बिर्तामोड– पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले एक वर्षमा २६ हजार क्यान्सरका विरामीलाई सेवा दिएको छ । अस्पताल प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र जनशक्तिका हिसावले…

पुर्वाञ्चल क्यान्सर अस्पताल स्थापनाको एक बर्ष पुरा, एसियामै पहिलो साइबरनाइफ प्रविधि भित्र्याउने

विर्तामोड । प्राणघातक रोग क्यान्सर बाट गुज्रिनु पर्दा को पिडा म आफैंले भोगेको छु । यो रोगलाई जितेर नयाँ जीवन को अनुभूती गर्न पाउनु मेरो लागि संसार जित्नु सरह हो । क्यान्सर बाट पीडितहरु को मुहारमा नयाँ जीवन मुस्कुराएको हेर्न मेरो एउटै…