चाबहिल र सूर्यविनायकमा बीमा संस्थानको नयाँ शाखा
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको पहुँच बढाउने ध्येयका साथ शाखा बढाउने क्रमलाई तीव्र पारेको छ । निजी क्षेत्रका बीमा कम्पनीले धेरै स्थानमा शाखा खोल्दै व्यवसाय विस्तार गरिरहेको बेला…