सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन मुख्यमन्त्रीहरुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । संघीयता कार्यान्वयनको सवालमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । हेटौंमा बसेको मुख्यमन्त्रीहरुको बैठकले गरेका निर्णयहरू शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाउँदै संघीयता…