No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

अमेरिका र बेलायतको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव

विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव बढेको छ । ‘रेड सी’ मा जहाँ इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित मानिएको पानीजहाजमा आक्रमण गरिरहेका छन् ।…

खुलामञ्चलाई जनआवाज मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउन बाबुरामको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खलामञ्चलाई अझ खुलै रहन दिएर व्यवस्थित बनाउन सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्च मासेर फुटबल मैदान बनाउन लागेको खबर बाहिरिएपछि शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले…

आर्थिक मन्दीका कारण चितवनमा लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व सङ्कलन

चितवन ।  आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले ६ महिनाका लागि  १३ अर्ब ६ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख…

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो, बाँकी ६ लाख आउन ४५ दिन लाग्ने

विजेता कर्ण, काठमाडौँ ।  यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।…

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको…

राष्ट्रियसभा निर्वाचनका लागि ६ हजार ९१० मतपत्र, सातै प्रदेशमा ढुवानी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुर्याएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले विज्ञप्ति जारी गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिएका हुन् ।…

जाजरकोट भूकम्पका लाभग्राहीको संख्या ७९ हजार नाघ्यो

काठमाडौँ ।  जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार भन्दाबढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क…

राजसंस्थाको अपमान गरेको आरोपमा थाइल्याण्डमा एकजनालाई ५० वर्षको जेल सजाय

राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ । थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो । तीन…

इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ‘ब्रान्डिङ’ गर्ने

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान…

सिनेटको बैठकबाट बिपी प्रतिष्ठानको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री…