No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल फेला

मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ । यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै प्रकारको सबैभन्दा पुरानो कलाकृति उपलब्ध भएको छ । सानो मुख र…

हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने इजरायली प्रधानमन्त्रीको भनाई

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । विज्ञप्ति जारी प्रधानमन्त्री नेतान्याहुले निर्धारित सबै उद्देश्य…

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते 

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको  वडा नम्बर १० परिकोटको भित्री सडक स्थित च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट – ८ स्थित घर्तीगाउँका  जाँदै गरेकोे रा१द १४ नम्बरको ट्याक्टर…

धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे÷गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । धनगढीमाई नगरपालिका १२ र १३ स्थित…

काठमाडौँ उपत्यकामा तीन हजार भन्दाबढी सिसी क्यामरा जडान

काठमाडौँ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् । टोखा…

स्वास्थ्य मन्त्रालयले भन्यो-भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिनु

काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन…

यो सरकारको विकल्प खोज्न हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका थिए । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले…

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक, थप एकको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दएको हो । योसँगै रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या आठ…

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वरपरको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र कायम राखेको छ । यसअघि प्रशासनले एक महिना ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर एक…

शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा शिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताएका छन् । अमेरिकी न्याय विभागले गत महिना एक भारतीय नागरिकमाथि अमेरिकी भूमिमा एक…