No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

कोशीमा एकीकृत समाजवादीबाट जगेबु र माओवादीबाट उप्रेती मन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन् ।…

एर्दोगानद्वारा गाजामा युद्धविरामको माग

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन गर्दै जनाउँदै…

नेपाललाई सघाउने १६ विकास साझेदारको प्रतिबद्धता

काठमाडौँ । नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई…

संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई स्वभाविक मान्नुपर्छः सभापति देउवा

गलकोट (बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा…

एक हजार ६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाइने

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजनास्थल रहेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ । एक हजार ६१ मेगावाट क्षमताको आयोजना निर्माण अगाडि बढाउन सरकार र दातृ निकायबीच उच्च तहको…

चेतन पत्नी भारतीले भनिन् -न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने मेरो धारणा फैसलाले गलत सावित गरिदियो

काठमाडौं । रिगल भनिने योगराज ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय…

बाँकी कैद भुक्तानका लागि रिगल बाँके कारागार चलान

नेपालगंज । जिल्ला अदालत बाँकेले रिगल भनिने योगराज ढकाललाई थप सजाय भुक्तानका लागि जिल्ला कारागार बाँके पठाएको छ । सर्वोच्चको फैसलापछि बिहीबार प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी शुक्रबार जिल्ला अदालत बाँकेमा पेस गरेको थियो । अदालतका…

वायु प्रदूषणका कारण नयाँदिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको…

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो ।…

कोप–२८ मा विश्वलाई नै नेतृत्व गर्ने गरी प्रस्तुत हुने नेपालको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले दाहालले भने, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण…