No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

पिर्के खोला अतिक्रमण गरी एक सय ६० संरचना निर्माण

कास्की । पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको…

सोमालियामा आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा…

युक्रेनको आक्रमणमा रुसी नौ सेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौंको मृत्यु

युक्रेनले रूसकोे क्रिमियास्थित ‘ब्ल्याक सी’ क्षेत्रको मुख्यालयनजिकै भएको क्षेप्यास्त्र आक्रमणमा रूसी नौसेनाका वरिष्ठ कमाण्डरसहित दर्जनौँ व्यक्तिको हताहत भएको जनाएको छ । झापोरिझिया क्षेत्रमा भएको कीएभको सफलतामा युक्रेनी जनरलले जवाफी…

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ । यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भएपनि विभिन्न बाहाना बनाएर…

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा ३० जना भन्दाबढीको अपहरण

नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको त्यहाँका बासिन्दाले शनिबार बताएका छन् । जाम्फारा राज्यको राजधानी गुसाउबाहिर रहेको…

सतुंगलमा आगलागीबाट एक करोडको क्षति

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गएराति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब…

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी ले भने-नेपालको विकासमा खुल्ला दिलले सहयोग गर्न चीन तयार छ

हाङ्झाओ (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भेटवार्ता भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा…

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी एकसय भन्दाबढी घाइते भएका पिङटुङ काउन्टी सरकारले जानकारी गराएको छ । आगलागी नियन्त्रणका क्रममा खटिएका एक…

प्रधानमन्त्रीको चीन भ्रमणमा कोरला नाका खुलाउन मुस्ताङीको माग

म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि  कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको…

दलीय राजनीतिमा नलागे पनि विकास र सुशासनका लागि सदैव सक्रिय हुन्छुः राष्ट्रपति पौडेल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताएका हुन् । तनहुँको व्यास नगरपालिका–३ बिपी…