No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

युक्रेन आक्रमणको विरोधमा रुसमा प्रदर्शन

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १७ सय जनालाई पक्राउ गरिएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा…

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी…

ओली-देउवा छलफल निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको छलफल विना निष्कर्ष टुंगिएको हो । छलफलमा कुनै निर्णय हुन नसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले…

१० लाखले लगाए ‘बुस्टर डोज’

काठमाडौं । कोभिडविरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको…

नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना…

३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७६५१२ पुगेको छ । त्यस्तै ५६२ जना संक्रमणमुक्त…

एशियन कपको तेस्रो चरणको छनोटमा नेपाल समुह ‘ए’ मा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया…

युक्रेनद्वारा रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद

युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस ब्रिफिङमा रुससँगको सम्बन्ध तोडिएको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो…

नेपाली सेनालाई भारतीय सेनाको तर्फबाट थप एकलाख डोज खोप प्रदान

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । सैनिक मुख्यालयमा बिहीबार आयोजित कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण…

गठबन्धन भत्किनु अनिवार्यः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भएकाले यो छिटो भत्किनुपर्ने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले गठबन्धन भत्किनु…