No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

अब सुध्रौं, चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔंः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पुरानो गौरव फर्काउनका कम्मर कसेर अघि बढ्न अपील गरेका छन् । शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले कालिकोट, मुगु, हुम्ला, डोल्पाजस्ता जिल्लामा अथाह धन धान्य भए…

कांग्रेस उम्मेदवार डम्बर खड्काले गरे मनोनयन दर्ता

इलाम । इलाम–२ को उपनिर्वाचनको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । शनिबार उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी गत निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र…

स्वास्थ्य बीमाबारे नीति निर्मातालाई बुझाउन सकिएनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता…

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान मृत्यु भएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको…

तरकारी बेचेरै टेकराजले कमाउँछन् वार्षिक १२ लाख

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्,…

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार…

हात्तीवनस्थित सोफा फ्याक्ट्रीमा आगलागी हुँदा एकजनाको मृत्यु

काठमाडौँ ।  ललितपुरको हात्तीवनस्थित एक सोफा फ्याक्ट्रीमा शनिबार भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटना…

गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत होइनः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सहकारी ठगीसम्बन्धी गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत नभएको बताएका छन् । सामाजिक संजालमार्फत न्यौपानेले बहुमत पुर्याउने नाममा विवादास्पद…

विगतका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले…

इलाम र बझाङमा आज उम्मेदरवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।…