No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

भरतपुर । तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय,…

कानुन निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ

काठमाडौँ । राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्छिन् । उनले सरकार को आयो आएन, बजेट कस्तो…

जाजरकोटको रामीडाँडामा चिसोबाट भूकम्पपीडित सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले…

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० गोलको एकतर्फी जित निकालेको हो । युनाइटेडलाई जिताउनका लागि एलेजान्ड्रो ग्रान्चोले तेस्रो मिनेटमा गोल गर्दै…

हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

हमासले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ । इजरायल–हमास अस्थायी युद्धविरामको तेस्रो दिन थप १३ जना इजरायली, तीनजना थाई र एकजना रुसी बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको हमासले पुष्टि गरेको छ । हमासले…

भारतीय प्रधानमन्त्री मोदीद्वारा वैवाहिक समारोह स्वदेशमा नै गर्न आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को…

कास्कीमा नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र…

बङ्गलादेशमा १० महिनामा दुई हजार पाँचसय महिला तथा बालिका हिंसाको शिकार

बङ्गलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बङ्गलादेश महिला परिषद् (बिएमपी) ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा बीएमपीले यस वर्षको जनवरीदेखि…

मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पुर्याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले…

सातै प्रदेशका सभामुख र उपसभामुख लिएर राष्ट्रियसभाका अध्यक्ष अष्ट्रेलिया यात्रामा

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदैछन् । संयुक्त राष्ट्रसङ्घीय विकास…