No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको…

शेखर समूहको भेलाप्रति विश्वप्रकाश असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रका फरक विचारलाई महासमितिको बैठकबाट टुंगो लगाउनुपर्ने बताएका छन् । पार्टीका नेता शेखर कोइराला समूहले बैठक बोलाएको सन्दर्भमा सामाजिक संजालमार्फत महामन्त्री शर्माले…

धर्मको राजनीति गर्नेहरुलाई निषेध गर्नुपर्छः बाबुराम भट्टराई(अन्तरवार्ता)

काठमाडौँ । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र  प्रमाणपत्र तह (आइएससी) मा सर्वाेत्कृष्ट…

शिख नेताको हत्यामा भारतको हात रहेको क्यानडाको आरोप, भारतीय कुटनीतिज्ञ देश निकाला

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक शिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन् । गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक शिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो ।…

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले…

बाढी प्रभावित लिबियाली शहरमा रोगको जोखिम

लिबियाको बाढीप्रभावित सहर डेर्नामा एक साताअघि हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले  चेतावनी दिएका छन् । गत सेप्टेम्बर १० मा आएको आँधी…

अल्पविकसित मुलुकलाई सस्तो दरको वित्तीय लगानी उपलब्ध गराउन विकसित मुलुकसँग प्रधानमन्त्रीको प्रस्ताव

वाशिङ्टन डिसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका…

अब प्रहरी चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

काठमाडौँ । गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ सोमबार राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने छैन । साथै…

अमेरिकाद्वारा इरानी कारागारमा रहेका पाँच बन्दी छुटाउन ६ अर्ब डलर निकासा

इरानी कारगारमा रहेका ६ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर…

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले  एक खर्ब ३१ अर्ब १४ करोड १३…