No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ सुरु

काठमाडौँ ।  विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि काठमाडौंमा ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर…

‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान

काठमाडौँ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन…

आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैं अग्रस्थानमा पुगेंः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले शुक्रबार  अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका…

बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालको जित

काठमाडौँ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा शुक्रबार भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको…

सर्वाेच्चमा प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको शुक्रबारको बैठकले शर्मालाई उक्त पदमा…

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि आक्रमण रोक्न बाङ्गलादेशलाई विश्वव्यापी अपिल

विश्वका १७० भन्दा बढी नेतृत्वदायी व्यक्तित्वले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसमाथि भइरहेको उत्पीडन रोक्न बाङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा 'गरिबका लागि ब्याङ्कर’ का रूपमा परिचित…

तातोपानी नाका आठ वर्षपछि सर्वसाधारणका लागि खुला

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट आठ वर्षपछि मानव आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ…

म्याग्दीकाे गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका…

बङ्गलादेशको प्राथमिक स्वास्थ्यका लागि विश्व बैंकद्वारा २० करोड डलर स्वीकृत

विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । 'शहरी स्वास्थ्य, पोषण र जनसङ्ख्या परियोजनाले…

पूर्वी कङ्गोमा विरोध प्रदर्शनका क्रममा ४८ जनाको मृत्यु

पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण…