No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

थाइल्याण्डका राजाद्वारा प्रधानमन्त्री स्रेथाको नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन

थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले से्रथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् । शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४…

एक किलो सुनसहित रसुवागढी नाकाबाट एक महिला पक्राउ

रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट…

दोलखाबाट काठमाडौँ आइरहेको जिप सुनकोसीमा दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ गइरहेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र…

कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई…

संघीय सरकारसँग बालेन आक्रोसित, सिंहदरबारमा आगो लगाइदिने धम्की

काठमाडौं । बेलाबेला सामाजिक संजालमा स्टाटस लेखेर विवादमा आइरहने काठमाडौं महानगरपालिकाका मेयर बलेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् । उनले…

डेङ्गु संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौँ । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने…

वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा…

एमाले भित्र विवाद होस् भन्ने चाहना राख्नेहरुका चाहना पानीका फोका हुन्ः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र उपाध्यक्ष र महासचिवका बीच गुट रहेको भन्दै बन्ने रंगिन समाचारबाट कोही कसैलाई तरंंगित नहुन आग्रह गरेका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनमा उपाध्यक्ष पौडेलले…

प्रधानमन्त्रीप्रति ओलीको कटाक्षः कस्तो नमिलेको, गेरुवस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति व्यंग्य गरेका छन् । शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदनको…

नेपालले एमसीसी र बीआरआइबाट लाभ लिनुपर्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई…